१ बैशाख २०७८, बुधबार

बिशेष

सबै
एभरेष्ट पेडिया

२९ चैत्र २०७७, आईतवार ०४:०९

एभरेष्ट पेडिया

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास पराशर क्षेत्रले नेपालको पर्यटनमा महत्वपूर्ण योगदान दिनसक्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुलको सौन्दर्य अभिवृद्धि गर्ने सन्दर्भमा आज व्यास नगरपालिकामा आयोजित छलफल कार्यक्रममा उनले व्यास पराशर क्षेत्रलाई हिन्दूहरुको पवित्र धार्मिकस्थल बनाउन थालिएको प्रयास सराहनीय रहेको बताए । वेदव्यासको जन्मभूमि […]

अन्य समाचार

हेलम्बुमाथि आमा याङग्री

आमा याङग्रीको आधार सिविर झुमाथाङमा पुग्दा घामले डाँडो काट्दै थिए। काठमाडौंबाट हुँइकिएको गाडी झुमाथाङ रिसोर्ट भन्दा आधा किलोमिटर अघि रोकियो। बाटोमा केही दिन पहिले परेको हिउँका ढिक्को (आइस) खोंचतीर डल्लै थिए। बाटो हिलो थियो। हामी भन्दा पहिला भक्तपुर च्यामासिंहका एक हुल यात्रीहरु गाडी रोकेर बसेका थिए। हिउँका डल्ला र चिप्लो माटो देखेर हाम्रा गुरुजी पनि […]

थप पढ्नुहोस्
हवाई भाडा १० देखि ९० रुपैयाँ बढ्यो

काठमाडौँ । हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ । नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर रु दुई बढाउने निर्णय गरेकाले हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने निर्णय […]

थप पढ्नुहोस्
रानाथारू होमस्टेमा एक वर्षपछि पाहुना

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउमै रहेको रानाथारू होमस्टे ११ महिनापछि सुरु भएको छ । कोरोना महामारीले लकडाउनसँगै बन्द भएको होमस्टे यसै सातादेखि पुनः सञ्चालन भएको हो ।  रानाथारू समुदायको संस्कृति, रहनसहन र खानपानको आनन्द लिन सकिने होमस्टे सुरु भएपछि पाहुनाहरू पनि आउन थालेका छन् । अहिले यहाँ नेचर गाइडको तालिम चलिरहेको छ । तालिममा सहभागी २५ जना होमस्टेमै […]

थप पढ्नुहोस्
आन्तरिक पर्यटकले जुरमुराउँदै किचकबध

कोडिभ–१९ का कारण सुनसान बनेको झापाको किचकबध आन्तरिक पर्यटकका कारण पुनः जुरमुराएको छ । महाभारतकालीन कथासँग जोडिएको नेपालको महत्वपूर्ण पर्यटकीयस्थल किचकबध वनभोज खान आउने र घुम्न आउने आन्तरिक पर्यटकका कारण जुरमुराएको हो ।   वरिपरि गहिरो खेतीपाती हुने कोसौँ टाढासम्मको उर्वर फाँटको बीचमा अग्लो डाँडामा रहेको किचकबधस्थलमा प्रदेश सरकार र स्थानीय सरकारको पहलमा किचकबध धार्मिक […]

थप पढ्नुहोस्

समाचार

सबै
रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

३१ चैत्र २०७७, मंगलवार १६:४०

एभरेष्ट पेडिया

नयाँ वर्षमा घुम्न पाँचथरका ‘तीन गन्तब्य’

३० चैत्र २०७७, सोमबार १६:२६

एभरेष्ट पेडिया

नयाँ वर्ष नजिकिएसँगै बन्दीपुरमा पर्यटकको चहलपहल

३० चैत्र २०७७, सोमबार १६:२२

एभरेष्ट पेडिया

भैसीगोठ विस्थापन गर्दै सुविधा सम्पन्न होटेल

२९ चैत्र २०७७, आईतवार १६:४६

एभरेष्ट पेडिया

महामारीबीच वसन्त आरोहणले व्यवसायी उत्साहित

२९ चैत्र २०७७, आईतवार १६:४३

एभरेष्ट पेडिया

कपुचे हिमतालको त्यो रोमाञ्चाक पदयात्रा

२९ चैत्र २०७७, आईतवार ०४:१२

सरोज पाण्डे

घुमफिर कथा

सबै

३१ चैत्र २०७७, मंगलवार १६:४०

एभरेष्ट पेडिया

तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा रुखमाथि बनिरहेको घरले सर्वसाधारण आकर्षित गरेको छ ।  डिभिजन वन कार्यालय तनहुँको आर्थिक सहयोगमा हरियाली उद्यानभित्र निर्माणाधीन रहेको रुखको घरले सर्वसाधारणको ध्यान खिचेको हो ।  फागुनदेखि निर्माण शुरु भएको ‘ट्रि हाउस’ को काम ८५ प्रतिशत सम्पन्न भएको छ । निर्माणाधीन अवस्थामा नै यस ठाउँको अवलोकनका लागि सर्वसाधारण आउने […]

३० चैत्र २०७७, सोमबार १६:२६

एभरेष्ट पेडिया

पाँचथर । तपाई नयाँ वर्षमा घुम्न जाने ठाउँ खोज्दै हुनुहुन्छ भने तपाईंका लागि पाँचथरका तीन ठाउँ उपयुक्त गन्तव्य हुन सक्छ । गुराँस र चाँपको फूलले रङ्गीन डाँडामा तपाईंले नयाँ वर्षलाई भरपुर आनन्ददायक बनाउन सक्नुहुन्छ । जसका लागि तपाईंलाई धेरै खर्च लाग्ने वा कसैको माध्यम खोजिरहनुपर्ने बाध्यता हुँदैन । नयाँ गन्तव्यमा पुग्ने तपाईंलाई प्रकृतिको उपहार र […]

३० चैत्र २०७७, सोमबार १६:२२

एभरेष्ट पेडिया

नयाँ वर्ष नजिकिएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । नेपाली नयाँ वर्ष नजिकिँदै गर्दा बन्दीपुर भ्रमणका लागि आन्तरिक पाहुना आउन थालेका हुन् । नयाँ वर्षको क्रममा बन्दीपुरमा हरेक वर्ष पर्यटकको घुइँचो लाग्ने गर्दछ । गत वर्ष भने कोभिड महामारीका कारण बन्दीपुर सुनसान रहेकामा बन्दाबन्दी हटेसँगै विस्तारै पर्यटकको आगमन वृद्धि हुन थालेको […]

२९ चैत्र २०७७, आईतवार १६:४६

एभरेष्ट पेडिया

झण्डै डेढ दशकअघि कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङका युवा सुदिप गौतमले मर्दी हाइक्याम्पमा होटेल सञ्चालन गर्न लाग्दा उनका छिमेकी तथा आफन्तले अनौठो मान्थे। कतिपयले त त्यतिबेला गौतमलाई उपहासको पात्र समेत बनाए। समयको गतिसँगै मर्दी हिमाल पदयात्राले विश्वव्यापी चासो र चर्चा कमाएसँगै यतिखेर धेरै युवा मर्दी पदयात्रा मार्गमा सुदिपकै पदचाप पछ्याउँदै होटेल व्यवसाय सञ्चालन गर्न थालेका छन्। […]

मल्टिमिडिया न्युज

  • २८ चैत्र २०७७, शनिबार ०५:३४
  • एभरेष्ट पेडिया
  • १७ चैत्र २०७७, मंगलवार १६:०५
  • एभरेष्ट पेडिया
  • ७ चैत्र २०७७, शनिबार ०५:०३
  • एभरेष्ट पेडिया
  • १ चैत्र २०७७, आईतवार ०५:०२
  • एभरेष्ट पेडिया
  • २० फाल्गुन २०७७, बिहीबार १८:१२
  • एभरेष्ट पेडिया
  • १० फाल्गुन २०७७, सोमबार १५:५१
  • एभरेष्ट पेडिया
  • १६ पुष २०७७, बिहीबार १४:०५
  • एभरेष्ट पेडिया
  • १६ पुष २०७७, बिहीबार १४:०२
  • एभरेष्ट पेडिया
  • ३ कार्तिक २०७७, सोमबार ०७:४९
  • Rajesh
  • ३ कार्तिक २०७७, सोमबार ०७:२७
  • एभरेष्ट पेडिया

कृषक पेडिया

सबै
WP2Social Auto Publish Powered By : XYZScripts.com