जोमसोम। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत इलाका संरक्षण कार्यालय जोमसोम र मातहतका कार्यालयहरूले प्रयोग गर्दै आएका सम्पर्क नम्बरहरू अद्यावधिक भएका छन्। नयाँ सम्पर्क नम्बरहरूको सूची सार्वजनिक गर्दै कार्यालयले सम्बन्धित सबैलाई जानकारी गराएको छ।
यस अद्यावधिक प्रक्रियाका कारण सेवाग्राहीहरूलाई पर्न गएको असुविधाप्रति कार्यालयले क्षमायाचना गरेको छ। साथै संरक्षण क्षेत्रसँग सम्बन्धित कुनै पनि जानकारी वा सेवाका लागि अद्यावधिक गरिएका सम्पर्क नम्बरहरू प्रयोग गर्न अनुरोध गरिएको छ।
नयाँ सम्पर्क नम्बरहरू:
१. इलाका संरक्षण कार्यालय, जोमसोम: ०६९-४४०१०२
२. कार्यालय प्रमुख/संरक्षण अधिकृत (जोमसोम): ९७६९४९४१२७ / ९८०२०३०५२६
३. चेकपोस्ट, जोमसोम: ९७६९४९४१२९ / ०६९-४४०३०२
४. चेकपोस्ट, घाँसा: ९७६९४९४१३०
५. चेकपोस्ट, मुक्तिनाथ: ९७६९४९४१३१ / ०६९-५९००४१
साथै, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको प्रधान कार्यालय पोखरा तथा केन्द्रीय कार्यालय खुमलटार, ललितपुरका सम्पर्क नम्बरहरू यथावत् रहेका छन्।
अधिक जानकारीका लागि:
Gmail: [email protected]
wibsite: www.ntnc.org.np