काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको ‘चेम्बर एक्स्पो २०२५’ बिहीबार (आज) बाट भृकुटीमण्डपमा सुरू भएको छ। अन्तर्राष्ट्रिय स्तरको ‘सफ्टवेयर एन्ड एआई प्रोजेक्ट’ सहित आयोजना हुने चेम्बर एक्स्पो २१ माघसम्म चल्ने छ।
विगतमा जस्तै यसपालि पनि एक्स्पोमा कृषिजन्य वस्तु, हस्तकला, लत्ताकपडा, अटोमोबाइल, इलेक्ट्रोनिक्स, होम अप्लायन्स, लजिस्टिछक, टेक्स्टायल, फर्निचर, तयारी पोशाक, छालाजन्य वस्तु, गरगहना, कस्मेटिक्स, खाद्य तथा दुग्ध उत्पादन लगायत सामग्री प्रदर्शनीमा राखिएको छ।
चेम्बर एक्स्पोमा नेपाल, बंग्लादेश, भारत, चीन, थाइल्यान्ड, यूएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तान लगायत देशमा उत्पादित वस्तु प्रर्दशनी र व्यवसायीले सहभागिता जनाएका छन्।
-1738231513.jpg)
-1738231511.jpg)
-1738231507.jpg)
-1738231506.jpg)
-1738231504.jpg)
-1738231503.jpg)
-1738231506.jpg)
-1738231507.jpg)